ब्रास्टेल रेमिट एप्प मार्फत दर्ता गर्नु भएपछि, तपाईले सोही दिन हाम्रो सेवाहरू प्रयोग गर्न पाउनु हुन्छ । यद्यपि, थप कागजपत्रहरू आवश्यक परेमा वा कार्यलय समय भन्दा पछि आवेदन प्राप्त भएमा केहि ढिलाई हुनसक्छ ।
आवेदन दिएको कति समय पछि मैले यो सेवा प्रयोग गर्न पाउँछु?
1 min. readlast update: 10.17.2023
Help Center