साधरणतय कनफर्म भइसकेको ट्रान्ज्याक्सनहरू हामी खारेज गर्दैनौं, तर विशेष परिस्थितिमा रकम फिर्ता गर्न सकिन्छ ।
नोट गर्नुहोला कि तपाईले ¥७५० शुल्क तिर्नु पर्ने हुन्छ ।
एप्प प्रयोगकर्ताहरूको लागिः पैसा फिर्ता माग्न मेनु > मेरो खाता > रकम फिर्ता हेर्नुहोस ।
क्लासिक प्रयोगकर्ताहरूको लागिः कृपया कस्टमर सर्भिसलाई सम्पर्क गर्नुहोस ।
के ब्रास्टेल रेमिटबाट रकम फिर्ता हुन्छ ?
1 min. readlast update: 10.17.2023
Help Center