सुरक्षित छ, हामीलाई पेश गर्नुभएको सम्पूर्ण व्यक्तिगत जानकारीहरु इनक्रिप्ट गरिन्छ र त्यसलाई कुनै तेस्रो पक्षले हेर्न सक्दैन । ब्रास्टेल कम्पनीमा तपाईले दाखिला गर्नु भएको सम्पूर्ण जानकारीहरू इन्टरनेटबाट पठाउन अघि इनक्रिप्ट गरिन्छ (जसले गर्दा अरुले तपाईको जानकारी हेर्न गाह्रो बनाउँछ) भन्ने कुरा सर्टिफिकेट अथोरिटिद्वारा पुष्टी गरिएको छ ।
के ब्रास्टेल रेमिटमा व्यक्तिगत जानकारी दिन सुरक्षित छ?
1 min. readlast update: 10.17.2023
Help Center