होइन, ब्रास्टेल रेमिटले बैंक र अन्य वित्तिय संस्थाले जस्तै परम्परागत विनिमय सेवा दिदैन । फन्ड सेटलमेन्ट एक्ट (अप्रिल २०१० मा अनुमोदित) अनुसार दर्ता भएको कम्पनीले ¥ १०००,००० भन्दा कम रकमको हकमा अन्तर्राष्ट्रिय रेमिटेन्स सेवा प्रदान गर्छ ( ब्रास्टेल रेमिट रेजिस्ट्रेसन: डाइरेक्टर जनरल अफ कान्तो लोकल फाइनान्स व्युरो रेजिस्ट्रेसन नंबर ०००१६)
के ब्रास्टेल रेमिटले बैंकले जस्तै सेवा प्रदान गर्छ ?
1 min. readlast update: 10.17.2023
Help Center