के रकम प्राप्तकर्तालाई कुनै शुल्क लाग्छ ?

1 min. readlast update: 10.17.2023

गन्तब्य देश अनुसार प्राप्तकर्तालाई रकम झिक्ने शुल्क र स्थानीय करहरु पनि लाग्न सक्छ । कृपया थप जानकारीको लागि स्थानीय अधिकारीहरुलाई सम्पर्क गर्नुहोस । 

Was this article helpful?