[क्लासिक]पैसा पठाउँन सँधै अनलाइन रिक्वेस्ट गर्नुपर्छ?

1 min. readlast update: 10.17.2023

ब्रास्टेल रेमिटले तपाईलाई इजी ट्रान्सफर विकल्प उपलब्ध गराउँछ, जस अन्तर्गत तपाईले ५ जना प्राप्तकर्ताहरू दर्ता गर्न सक्नुहुन्छ र उहाँहरूलाई छिटो र सुलभ रुपमा ट्रान्सफर गर्न प्रत्येकलाई एक एकवटा निश्चित बैंक खातासँग जोड्न सक्नुहुन्छ । यसरी प्राप्तकर्ताहरूलाई इजी ट्रान्सफरमा दर्ता गरे पछि, उहाँहरुलाई रकम पठाउन तपाईले रेमिटेन्स रिक्वेस्ट गर्नु पर्दैन; तपाईले सम्बन्धित खातामा रकम जम्मा गरिदिए मात्र पुग्छ । हामी ट्रान्सफर शुल्क काटेर बाँकि रकम सम्बन्धित प्राप्तकर्तालाई पठाइ दिन्छौं । 

Was this article helpful?