[क्लासिक] के ब्रास्टेल रेमिट साईट स्मार्ट फोनबाट खुल्छ?

1 min. readlast update: 10.17.2023

मुलत स्मार्ट फोनहरू वा ट्याब्लेटहरूबाट ब्रास्टेल रेमिट साईट प्रयोग गर्न कुनै हदहरु छैनन् । यद्यपि डिभाइस र प्रयोग भएको ओ.एस. अनुसार, केहि प्रकार्यहरू उपलब्ध नहुन सक्छ । यदि तपाइ आफ्नो स्मार्ट फोन प्रयोग गर्दै हुनुहुन्छ भने, आइओएस र एण्ड्रोइडमा उपलब्ध ब्रास्टेल रेमिट एप्प प्रयोग गर्नुहुन्छ कि ? 👉 एप्प स्टोर (आइओएस): https://goo.gl/G54Fja 👉गुगल प्ले (एण्ड्रोइड): https://goo.gl/28UB4R तपाईले सजिलै आफ्नो प्राप्तकर्ताहरू थप गर्न, रेटहरू थाहा पाउन, पैसा पठाउँन र अरू धेरै चिजहरू गर्न सक्नुहुन्छ ।

Was this article helpful?