ब्रास्टेल कार्ड प्रयोगकर्ताहरूले विशेष बिनिमय दर छुट पाउनु हुनेछ । यो विशेष बिनिमय दर प्राप्त गर्न, ब्रास्टेल कार्ड प्रयोगकर्ताको नाममा दर्ता भएको हुनुपर्छ र ट्रान्सफर मिति भन्दा अघिल्लो ३ महिना भित्र, न्युन्तम ¥२,००० को रिचार्ज गरेको हुनुपर्छ । अर्को ब्रास्टेल कार्डबाट गरिएको क्रेडिट ट्रान्सफरलाई रिचार्ज मानिने छैन । तपाईको ब्रास्टेल कार्डको एक्सेस कोड दर्ता गर्न, कृपया आफ्नो ब्रास्टेल रेमिट एकाउन्टमा साइन इन गर्नुहोस । यदि तपाईले एक्सेस कोड दर्ता गरिसक्नु भएको छ र यो नम्बर चेक गर्न चाहनु हुन्छ भने, कृपया कस्टमर सर्भिसलाइ सम्पर्क गर्नुहोस । नोट गर्नुहोला कि ब्रास्टेल कार्डमा भएको रकम ब्रास्टेल रेमिट मार्फत पठाउँन मिल्दैन । अनि, प्रिपेमेन्ट भाउचरहरूको नियमले गर्दा ब्रास्टेल कार्डमा हालेको पैसा फिर्ता लिन वा नगदसँग साट्न मिल्दैन ।
क्लासिक-ब्रास्टेल कार्ड चलाउनेलाई कुनै विशेष सुविधा छ?
1 min. readlast update: 10.17.2023
Help Center