रेमिटेन्स रिक्वेस्ट प्रकृयाको अन्तमा पठाउने रकम उल्लेखित बैंक खातामा जम्मा गर्नुपर्छ (यो जानकारी ईमेलमा पनि पठाइने छ)। कृपया नोट गर्नुहोला कि बैंक ट्रान्सफर शुल्क लाग्न पनि सक्छ । अनि, रेमिटेन्स रिक्वेस्ट एक महिनाको लागि मान्य हुने छ । यदि एक महिना भित्र कुनै डिपोजिट प्राप्त नभएमा, नयाँ रेमिटेन्स रिक्वेस्ट गर्नुपर्ने हुन्छ ।
क्लासिक- रेमिटेन्स रिक्वेस्टको रकम कहाँ डिपोजिट गर्ने?
1 min. readlast update: 10.17.2023
Help Center