दुई बर्ष अघि नै सदस्यता खारेज गरेमा कुनै जरिवाना लाग्छ?

1 min. readlast update: 10.17.2023

लाग्दैन, सदस्यता खारेज गर्दा कुनै पनि जरिवाना शुल्क लाग्दैन र जुनसुकै बेला सदस्यता खारेज गर्न सकिन्छ । सदस्यता खारेजी पछि तपाईले सेवा लिन पुनः आवेदन गर्न सक्नुहुन्छ तर त्यसलाई नयाँ दर्ताको रुपमा हेरिनेछ ।

Was this article helpful?