प्राप्तकर्ताले रकम पाए नपाएको मैले कसरी थाहा पाउने ?

1 min. readlast update: 10.17.2023

अहिले हामीसँग रकम कहिले प्राप्त भयो भन्ने जानकारी दिने कुनै नोटिफिकेसन सेवा छैन ।
जब रकम ऐजेन्ट काउन्टरबाट संकलन गर्न वा घरमा डेलिभरीको लागि तयार हुन्छ, तब हामी तपाईलाई रिफ्रेन्स नम्बर भएको एउटा इमेल पठाउँछौं । कृपया रकम संकलन गर्नको लागि तपाईको प्राप्तकर्तालाइ त्यो नम्बर दिनु होला । यदि बैंक ट्रान्सफर हो भने, कृपया प्राप्तकार्तालाई आफ्नो बैंक खातामा ब्यालेन्स चेक गर्न लगाउनु होला ।

ब्रास्टेल रेमिट एप्प कस्टमरहरूको लागि, यदि तपाईको इमेल ठेगाना भेरिफाई भएको छैन भने, तपाईले इमेल मार्फत रिफ्रेन्स नम्बर पाउनु हुन्न । यद्यपि, तपाईले प्राप्तकर्ताको नामको छेउमा भएको ए्यारो थिचेर ट्रान्सफर विवरणमा ती जानकारी हेर्न सक्नुहुन्छ । 

Was this article helpful?