बिदामा रेमिटेन्स रिक्वेस्ट गर्दा विनिमय दर के हुन्छ?

1 min. readlast update: 10.17.2023

अन्तिम पटक अपडेट गरिएको विनिमय दर अनुसार हिसाब हुन्छ । तपाईले आफ्नो रेमिटेन्स रिक्वेस्ट राख्नु भन्दा पहिले हाम्रो वेबसाइट वा एप्पबाट पछिल्लो पटक गरिएको अपडेट हेर्नु सक्नुहुन्छ । 

Was this article helpful?