ब्रास्टेलबाट प्रमाणीकरण कोड भएको ईमेल नपाए के गर्ने?

1 min. readlast update: 10.17.2023

कृपया राख्नु भएको ईमेल ठेगाना सहि छ छैन जाँच गर्नुहोस । यदि ईमेल ठेगाना ठिकै छ भने, कृपया सो ईमेल तपाईको ईमेल फिल्टरले नरोकेको वा स्पाम मेलबक्स नगएको पक्का गर्नुहोस । यदि त्यस्तो भएको हो भने, तपाइले अर्को नयाँ कोड यसरी रिक्वेस्ट गर्न सक्नुहुन्छः - एप्प प्रयोगकर्ताहरूको लागिः "नयाँ कोड पठाउनुहोस" थिच्नुहोस - क्लासिक प्रयोगकर्ताहरूको लागिः नयाँ कोड पाउन फेरि "पठाउनुहोस" थिच्नुहोस । 

Was this article helpful?