मैले आफ्नो युजरनेम/पासवर्ड बिर्से । मैले के गर्नुपर्छ ?

1 min. readlast update: 10.17.2023

- एप्प प्रयोगकर्ताहरूको लागिः यदि तपाईले आफ्नो पासवर्ड बिर्सनु भएमाः "पासवर्ड बिर्सिनु भयो?" भन्ने लिङ्क थिच्नुहोस, इमेल वा एसएमएस रोज्नुहोस, हामीसँग दर्ता गर्नुभएको तपाईको इमेल ठेगाना वा फोन नम्बर र तपाईको जन्म मिति भर्नुहोस । तपाईले आफ्नो पासवर्ड रिसेट गर्ने लिङ्क पाउनु हुनेछ ।
तपाईले हामीसँग दर्ता गर्नुभएको इमेल नै तपाईको युजरनेम हो । यदि तपाईलाई याद छैन भने, कृपया कस्टमर सर्भिसलाई सम्पर्क गर्नुहोस ।

- क्लासिक प्रयोगकर्ताहरूको लागिः साइन-इन पेजमा जानुहोस र "युजरनेम वा पासवर्ड बिर्सिनु भयो?" भन्ने लिङ्क थिच्नुहोस । तपाईको एकाउन्ट रिसेट गर्न, तपाईले ब्रास्टेल रेमिटमा दर्ता गर्नुभएको इमेल ठेगाना र तपाईको जन्म मिति भर्न भनिने छ । यदि तपाई आफुले पहिले दर्ता गराउनु भएको ईमेल ठेगाना कुन हो भनेर बिर्सनु भएमा, कृपया कस्टमर सर्भिसलाई सम्पर्क गर्नुहोस । 

Was this article helpful?