मैले डिपोजिट गरेको रकम पठाउने रकमभन्दा फरक भए के हुन्छ?

1 min. readlast update: 10.17.2023

रेमिटेन्स प्रकृया पूरा भएपछि, बाँकि भएको रकम तपाईको खाताको ब्यालेन्समा रहन्छ जुन तपाईले अर्को पटक ट्रान्सफर गर्दा प्रयोग गर्न सक्नुहुन्छ । क्लासिक प्रयोगकर्ताहरूले स्ट्याण्डर्ड रिक्वेस्ट गरेर बाँकी भएको ब्यालेन्स प्रयोग गर्न सक्नुहुन्छ । 

Was this article helpful?