मोबाइल वालेट एउटा पेमेन्ट सिस्टम हो जसबाट प्रयोगकर्ताले क्यास वा क्रेडिट कार्डबाट पैसा तिर्नको साटो मोबाइल फोनबाटै धेरै किसिमका सेवा तथा वस्तुहरूको लागि रकम भूक्तानी गर्न सक्छ । जब तपाईले मोबाइल वालेट डेलिभरी बिधिको रूपमा रोज्नु हुन्छ, तब रेमिटेन्स सिधै प्राप्तकर्ताको मोबाइल वालेट खातामा जान्छ जुन नगदसँग साट्न पनि सकिन्छ ।
सेवा प्रदाय अनुसार सेवाको नाम र उपलब्ध प्रयोगका विधिहरू फरक फरक हुनसक्छ ।
मोबाइल वालेट डेलिभरी के हो ?
1 min. readlast update: 10.17.2023
Help Center