लामो समय प्रयोग नगरे पनि मेरो अकाउन्ट सक्रिय रहि रहन्छ?

1 min. readlast update: 10.17.2023

तपाईको ब्रास्टेल रेमिट अकाउन्टको म्याद २ बर्षको हुन्छ, तपाईले सदस्यता खारेज गर्न चाहनु भएको अवस्थामा बाहेक स्वतः नविकरण हुन्छ । यदि २ वर्ष भन्दा बढी समयसम्म प्रयोग नगर्नु भएमा तपाईको खाता स्वतः खारेज हुनेछ । यदि त्यसपछि तपाईले यो सेवा प्रयोग गरि रहन चाहनु भएमा, फेरि नँया आवेदन फारम भर्नु पर्नेछ । 

Was this article helpful?