११. पैसा पठाउँन कार्ड चाहिन्छ? कार्ड कसरी बनाउने?

1 min. readlast update: 10.17.2023

अहँ, पैसा पठाउँन तपाईलाई कार्ड आवश्यक पर्दैन तथापि कार्डले पैसा पठाउँन सजिलो बनाउँछ । हामीसँग दर्ता हुनु भएपछि तपाईले दर्ता गराउनु भएको ठेगानामा एउटा यूचो डिपोजिट कार्ड पठानेछौं ।

Was this article helpful?