नेपाल राष्ट्र बैंकको नियमनुसार कुनै एउटा बैंक खातामा एकै दिनमा एक वा धेरै श्रोतहरूबाट रूपैया दश लाख वा सो भन्दा बढी रकम डिपोजिट भएमा, पठाउँने व्यक्तिले गन्तब्यको बैंकलाई आय श्रोत खुलाउने कागजातहरू पेश गर्नुपर्छ ।
आवश्यक कागजातहरूः पासपोर्ट (व्यक्तिगत जानकारी भएको पाना) को प्रतिलिपि, रेसिडेन्स कार्ड (दुवै साइड)को प्रतिलिपि र बैंक पासबुक (नाम र कारोबार गरेको पाना) को प्रतिलिपि ।
Help Center