१७. ब्रास्टेल रेमिटमा भएको ब्यालेन्स फिर्ता लिन मिल्छ?

1 min. readlast update: 10.17.2023

तपाईको ब्यालेन्समा भएको पैसा फिर्ता लिन मिल्छ । पैसा फिर्ता माग्न मेनु > मेरो खाता > रकम फिर्ता मा जानुहोस । नोट गर्नुहोस कि यसको लागि तपाईले ¥७५० तिर्नु पर्छ । 

Was this article helpful?