५. मैले एक पटकमा कति पैसा पठाउँन पाउँछु ?

1 min. readlast update: 10.17.2023

एक पटकमा पठाउँन मिल्ने अधिकतम रकम = ¥८००,००० वा रू ७८०,००० जुन पहिले आउँछ त्यही

एक दिनमा पठाउँन मिल्ने अधिकतम रकम = ¥१,०००,००० (दश लाख)

एक महिनामा पठाउँन मिल्ने अधिकतम रकम = ¥५,०००,००० (पचास लाख)

एक महिनामा गर्न पाउने अधिकतम काराेबार = ३० कारोबारहरू

Was this article helpful?