७. सिस्टममा मैले मेरो बैंकको शाखा भेटिन, के गर्ने होला ?

1 min. readlast update: 10.17.2023

तपाईले एप्पबाटै बैंकको शाखा थप गर्नलाइ रिक्वेस्ट गर्न सक्नुहुन्छ । त्यसको लागि जानुहोस होम > प्राप्तकर्ता थप्नुहोस

अब जानकारीहरू भर्नुहोस र थिच्नुहोस शाखा राखिएको छैन ? तपाईको रिक्वेस्ट १ देखि ३ कार्यदिवस भित्र प्रोसेस हुनेछ । 

Was this article helpful?