0.1. [APP] आइओएसमा एप्प डाउनलोड कसरी गर्ने
1 min. readlast update: 10.17.2023 १. होम स्क्रिनबाट एप्प स्टोर खोल्नुहोस
२. Search (検索) थिच्नुहोस
३. ब्रास्टेल रेमिट टाइप गरेर सर्च थिच्नुहोस
४. GET (入手) थिचे पछि इन्स्टल थिच्नुहोस (यदि सोधिएमा, इन्स्टल पूरा गर्न एप्प स्टोरमा साइन इन गर्नुहोस)
यदि तपाईसँग फेस आईडी चल्ने उपयुक्त आईफोन छ भने, साइड बटनमा डबल ट्याप गर्नुहोस, त्यसपछि प्रमाणीकरण गर्न स्क्रिनमा हेर्नुहोस ।
Was this article helpful?