10.1. [APP] आफ्नो ठेगाना कसरी परिवर्तन गर्ने
1 min. readlast update: 10.17.2023 १. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस
२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)
३. मेरो खाता थिच्नुहोस
४. प्रोफाइल थिच्नुहोस
५. ठेगाना भएको ठाउँसम्म स्क्रोल गर्नुहोस र सम्पादन थिच्नुहोस
६. तपाईको नयाँ ठेगाना भर्नुहोस र अर्को थिच्नुहोस
७. तपाईको आइडीको अगाडी पट्टीको फोटो खिच्नुहोस
८. त्यसपछि पछाडी पट्टीको फोटो खिच्नुहोस
९. तपाईको आइडी नम्बर र आइडीको म्याद सकिने मिति भरेर अर्को थिच्नुहोस
१०. जानकारीहरू जाँच गर्नुहोस र सहि भए, सेभ थिच्नुहोस । सच्च्याउन परे, सम्पादन थिच्नुहोस
११. त्यत्ति हो ! तपाईको ठेगाना छिटै अपडेट हुनेछ
Was this article helpful?