१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस
२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)
३. मेरो खाता थिच्नुहोस
४. प्रोफाइल थिच्नुहोस
५. फोन नम्बर भएको ठाउँसम्म स्क्रोल गर्नुहोस र सम्पादन थिच्नुहोस
६. तपाईको नयाँ फोन नम्बर राख्नुहोस र अर्को थिच्नुहोस
७. जानकारीहरू जाँच गर्नुहोस र सहि भए, सेभ थिच्नुहोस । सच्च्याउन परे, सम्पादन थिच्नुहोस
Help Center