11.1. [APP] आफ्नो प्राप्तकर्ताको नाम परिवर्तन कसरी गर्ने

1 min. readlast update: 10.17.2023

१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस

undefined

२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)

undefined

३. प्राप्तकर्ताहरू थिच्नुहोस

undefined

४. तपाईले सम्पादन गर्न चाहेको प्राप्तकर्ता रोज्नुहोस

undefined

५. सम्पादन थिच्नुहोस

undefined

६. तपाईको पिन राख्नुहोस

undefined

७. यदि डेलिभरी विधिमा बैंक खाता डिपोजिट भनेर दर्ता गर्नुभएको छ भने, तपाईले "ध्यान दिनुहोस खाता नम्बर भेरिफाई गर्नुहोस" भनेर मेसेज देख्नुहुनेछ । त्यो मेसेज बक्सको माथि दायाँ कुनामा भएको X थिचेर बन्द गरिदिनु होस ।

undefined

८. अर्को थिच्नुहोस

undefined

९. प्राप्तकर्ताको सहि नाम राखेर अर्को थिच्नुहोस

undefined

१०. जानकारीहरू जाँच गर्नुहोस र सहि भए, सेभ थिच्नुहोस । सच्च्याउन परे, सम्पादन थिच्नुहोस

undefined

११. त्यत्ति हो ! तपाईको प्राप्तकर्ताको नाम परिवर्तन भयो

Was this article helpful?