11.2. [APP] प्राप्तकर्ताको बैंक खाता जानकारीहरू कसरी परिवर्तन गर्ने

1 min. readlast update: 10.17.2023

१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस

undefined

२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)

undefined

३. प्राप्तकर्ताहरू थिच्नुहोस

undefined

४. तपाईले सम्पादन गर्न चाहेको प्राप्तकर्ता रोज्नुहोस

undefined

५. सम्पादन थिच्नुहोस

undefined

६. तपाईको पिन राख्नुहोस

undefined

७. "ध्यान दिनुहोस खाता नम्बर भेरिफाई गर्नुहोस" भनेर देखाइएको मेसेज हटाउन त्यो मेसेज बक्सको माथि दायाँ कुनामा भएको X थिच्नुहोस

undefined

८. बैंक खाताको सहि जानकारीहरू भर्नुहोस

undefined

९. अर्को थिच्नुहोस 

undefined

१०. अर्को थिच्नुहोस

undefined

११. जानकारीहरू जाँच गर्नुहोस र सहि भए, सेभ थिच्नुहोस । सच्च्याउन परे, सम्पादन थिच्नुहोस 

१२. त्यत्ति हो ! बैंक खाताको जानकारीहरू परिवर्तन भयो

Was this article helpful?