12. [APP] आफ्नो पिन बिर्से

1 min. readlast update: 07.08.2024

यदि तपाईले कुनै प्राप्तकर्ता दर्ता गर्दा, सम्पादन गर्दा वा पैसा पठाउँदा इत्यादि बखतमा आवश्यक पर्ने तपाईको पिन बिर्सनु भएमा, यो तरिकाले पिन सेटअप गर्नु सक्नुहुन्छ
 

 

1.  ब्रास्टेल रेमिट एप्प खोल्नुहोस

 

2. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)

 

3. मेरो खाता थिच्नुहोस

 

4. पिन परिवर्तन थिच्नुहोस

 

5. आफ्नो पिन बिर्सिनु भयो? थिच्नुहोस 

 

6. आफ्नो पासवर्ड राख्नुहोस 
(यदि आफ्नो पासवर्ड याद छैन भने, पासवर्ड बिर्सिनु भयो? थिच्नुहोस )

 

7. कन्फर्म थिच्नुहोस

 

8. तपाईको नयाँ पिन राख्नुहोस र सेभ थिच्नुहोस

 

9. भयो ! तपाईको नयाँ पिन सेट भयो ।

Was this article helpful?