13. [APP] आफ्नो इमेल ठेगाना परिवर्तन/अपडेट कसरी गर्ने
1 min. readlast update: 09.17.2024 १. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस

२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)

३. मेरो खाता थिच्नुहोस

४. प्रोफाइल थिच्नुहोस

५. इमेल ठेगानामा, सम्पादन थिच्नुहोस

६. तपाईको पिन राख्नुहोस

७. तपाईको नयाँ इमेल ठेगाना भर्नुहोस
८. पक्का गर्नुहोस थिच्नुहोस

९. तपाईको नयाँ इमेल ठेगानामा पठाइएको भेरिफिकेसन कोड हेर्नुहोस
१०. त्यो भेरिफिकेसन कोड राख्नुहोस

११. त्यत्ति हो ! तपाईको नयाँ इमेल ठेगाना दर्ता भयो

Was this article helpful?