14. [APP] मेरो आईडी कसरी अपडेट गर्ने

1 min. readlast update: 03.12.2025

१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस

undefined

२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)

undefined

३. मेरो खाता थिच्नुहोस

 

४. प्रोफाइल थिच्नुहोस

 

५. तलतिर स्क्रोल गर्नुहोस र "कागजात अद्यावधिक गर्नुहोस" थिच्नुहोस

 

६. निर्देशनहरू पढ्नुहोस र तपाईको परिचय पत्रको अगाडि भागको फोटो खिच्नको लागि "अगाडी पट्टीको फोटो खिच्नुहोस" थिच्नुहोस ।

 

७. अब तपाईको परिचय पत्रको पछाडी भागको फोटो खिच्नको लागि "पछाडी पट्टीको फोटो खिच्नुहोस" थिच्नुहोस । 

 

८. तपाईको परिचय पत्र नम्बर राख्नुहोस ।

९. म्याद सकिने मिति राख्नुहोस ।

६. यदि तपाईको ठेगाना परिवर्तन भएको छ भने, नयाँ ठेगाना राख्नुहोस

११. अर्को थिच्नुहोस


१२. जानकारीहरू जाँच गर्नुहोस र त्यो सहि भए, सेभ थिच्नुहोस । सच्च्याउन परे, सम्पादन थिच्नुहोस

 

१४. त्यत्ति हो ! तपाईको परिचय पत्र छिटै नै अपडेट हुनेछ ।

 

 

Was this article helpful?