15. [APP] ब्रास्टेल रेमिट कार्ड कसरी प्राप्त गर्ने ?

1 min. readlast update: 04.23.2025

     
१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस

undefined

२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)

undefined

३. पैसा कसरी थप्ने थिच्नुहोस

undefined

४.  ब्रास्टेल रेमिट कार्ड मुनी "थप जानकारी लिएर रिक्वेस्ट गर्नुहोस" थिच्नुहोस

५. जानकारी पढ्नुहोस र "हो, मलाई एउटा ब्रास्टेल रेमिट कार्ड चाहिन्छ" थिच्नुहोस

६. चेकबक्समा चिन्ह लगाएर नियम तथा शर्तहरूलाई स्वीकार गर्नुहोस र अर्को थिच्नुहोस

७. पक्का गर्नुहोस थिचेर आफ्नो ठेगाना पुष्टि गर्नुहोस । ठेगाना अध्यावधिक गर्नु परे, सम्पादन थिच्नुहोस र निर्देशनहरूको पालना गर्नुहोस (कृपया जानकारी राख्नुहोला कि तपाईले आफ्नो परिचय पत्रको फोटो खिच्नु पर्नेछ) ।

८. ठीक छ थिच्नुहोस

९. त्यत्ति हो ! तपाईले केहि दिनमा ब्रास्टेल रेमिट कार्ड प्राप्त गर्नु हुनेछ

Was this article helpful?