१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस २. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू) ३. पैसा कसरी थप्ने थिच्नुहोस ४. ब्रास्टेल रेमिट कार्ड थिच्नुहोस ५. जापान पोष्ट एटिएम रोज्नुहोस ६. चरणबद्ध रूपमा तलका निर्देशनहरूको पालना गर्नुहोस