2. [APP] एप्पमा साइन इन कसरी गर्ने

1 min. readlast update: 10.17.2023

१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस

undefined

२. तपाईको युजरनेम वा इमेल ठेगाना भर्नुहोस

. तपाईको पासवर्ड भर्नुहोस (पासवर्ड देखाउन आँखाको आइकन थिच्नुहोस)

४. लगइन थिच्नुहोस

५. यदि तपाईले आफ्नो पासवर्ड बिर्सनुभएमा, नयाँ पासवर्ड राख्न "पासवर्ड बिर्सिनु भयो?" थिच्नुहोस

undefined

undefined

Was this article helpful?