१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस
२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)३. प्राप्तकर्ताहरू थिच्नुहोस
3. प्राप्तकर्ताहरू थिच्नुहोस
४. प्राप्तकर्ता थप्नुहोस थिच्नुहोस
५. तपाईको पिन राख्नुहोस५. तपाईको पिन राख्नुहोस५. तपाईको पिन राख्नुहोस५. तपाईको पिन राख्नुहोस
५. तपाईको पिन राख्नुहोस
६. प्राप्तकर्ताको जानकारी भर्नुहोस लाई थिच्नुहोस
७. गन्तब्य थिच्नुहोस र गन्तब्य देश रोज्नुहोस
८. डेलिभरी विधिमा एजेन्ट संकलन केन्द्र रोजेर सुचीबाट एजेन्टको नाम रोज्नुहोस (केहि गन्तब्यहरूमा एउटा मात्र एजेन्ट संकलन केन्द्र छ)
९. नेक्स्ट थिच्नुहोस
१०. तपाईको प्राप्तकर्ताको पूरा नाम, राष्ट्रियता, ठेगाना, शहर/प्रदेश, टेलिफोन नम्बर, सम्बन्ध, पठाउनको कारण र रकमको श्रोत भर्नुहोस र नेक्स्ट थिच्नुहोस
११. जानकारीहरू पक्का गर्नुहोस (वा आवश्यक पेर सम्पादन थिचेर सच्च्याउनु होस) र सेभ थिच्नुहोस
Help Center