२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)
३. होम थिच्नुहोस
४. प्राप्तकर्ताहरूको सुची स्क्रोल गर्नुहोस, पैसा प्राप्त गर्ने प्राप्तकर्तालाई रोज्नुहोस र पैसा पठाउँनुहोस थिच्नुहोस
५. मेरो ब्यालेन्समा, पठाउँने रकम यनमा वा पाउँने रकम रूपैयाँमा राख्नुहोस । पठाउँने र पाउँने दुवै रकमहरू, प्राप्तकर्ताको नाम र बैंक/एजेन्ट जानकारी, रकमको श्रोत र पठाउँनको कारण पक्का गर्नुहोस र अर्को थिच्नुहोस ।
६. जानकारीहरू जाँच गर्नुहोस र अर्को थिच्नुहोस
७. चेकबक्समा चिन्ह लगाएर नियम तथा शर्तहरू स्वीकार गर्नुहोस र पक्का गर्नुहोस थिच्नुहोस