40.[क्लासिक] मिजुहो बाहेक अरू बैंकबाट रकम पठाँउन मिल्छ?

1 min. readlast update: 10.17.2023

मिल्छ, तपाईले निम्न मध्ये कुनै एक खातामा रेमिटेन्स रकम र रेमिटेन्स शुल्क डिपोजिट गर्न सक्नुहुन्छ । कृपया नोट गर्नुहोस कि यी खाताहरु कुनै पनि प्राप्तकर्ताहरु सँग सम्बन्धित छैन, त्यसैल रेमिटेन्स प्रकृया पूरा गर्न, तपाईले डिपोजिट गरिसके पछि कस्टमर सर्भिसलाई सम्पर्क गरेर रेमिटेन्स रकम र प्राप्तकर्ता कर्न्फम गर्नुपर्छ । Sumitomo Mitsui Banking Corporation (SMBC) Branch: Tokyo Chuo Type: Ordinary account Account number: 8879947 Account name: ブラステル(カ The Bank of Tokyo-Mitsubishi UFJ (MUFG) Branch: Asakusabashi Type: Ordinary account Account number: 0180042 Account name: ブラステル(カ Shinsei Bank Branch: Head Office (Honten) Type: Ordinary account Account number: 6421637 Account name: ブラステル(カ Japan Post Bank Kigo Number: 00120-9-486274 – तपाईले प्रत्येक बैंकबाट लिनु भएको प्लान र गर्नु भएको सम्झौता अनुसार बैंक डिपोजिट शुल्क फरक हुन सक्छ । कृपया डिपोजिट गर्न अघि पक्का गर्नुहोस । – यदि तपाई मिजुहो बैंक खातामा जम्मा गर्न चाहनु हुन्छ भने, कृपया निम्न अनुसार गर्नुहोस: ईजी ट्रान्सफर खाता बनाउँदा, मिजुहो बैंकलाई डिपोजिट विधिको रुपमा रोज्नुहोस र तोकिएको अकाउन्ट डिपोजिट गर्नुहोस । – यो सेवा पहिल्यै हाम्रो सेवा लिन सदस्य बन्नु भएर हामीसँग ईजी ट्रान्सफर एकाउन्ट दर्ता गराउनु भएका कस्टमरहरूलाई लागू हुन्छ । 

Was this article helpful?