5.1. [APP] जापान पोष्ट बैंक एटिएममा यूचो कार्डबाट डिपोजिट कसरी गर्ने

1 min. readlast update: 05.20.2024

१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस  

 

undefined

 

२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)

 

undefined

 

३. पैसा कसरी थप्ने थिच्नुहोस

 

undefined

 

४. ब्रास्टेल यूचो कार्ड थिच्नुहोस

 

undefined

 

५. जापान पोष्ट एटिएम (जेपी बैंक) रोज्नुहोस

 

undefined

 

६. क्रमबद्ध रूपले तलका निर्देशनहरूको पालना गर्नुहोस

 

undefined

 

 

 

Was this article helpful?