5.1.1 फ्यामिलि मार्टमा (जापान पोष्ट कम्प्याक्ट एटिएम) यूचो कार्डबाट डिपोजिट कसरी गर्ने
1 min. readlast update: 05.20.2024 १. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस

२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)

३. पैसा कसरी थप्ने थिच्नुहोस

४. ब्रास्टेल यूचो कार्ड थिच्नुहोस

५. जापान पोष्ट कम्प्याक्ट एटिएम (फ्यामिलि मार्ट) रोज्नुहोस

६. चरणबद्ध रूपमा तलका निर्देशनहरूको पालना गर्नुहोस

Was this article helpful?