१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस

२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)

३. पैसा कसरी थप्ने थिच्नुहोस

४. ब्रास्टेल यूचो कार्ड थिच्नुहोस

५. जापान पोष्ट बैंक काउन्टर रोज्नुहोस

६. चरणबद्ध रूपमा तलका निर्देशनहरूको पालना गर्नुहोस

Help Center