5.2.2 [APP] आफ्नो जे.पी. बैंक खाता प्रयोग गरेर फ्यामिलि मार्ट एटिएमबाट ट्रान्सफर कसरी गर्ने
1 min. readlast update: 07.23.2024 १. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस

२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)

३. पैसा कसरी थप्ने थिच्नुहोस

४. बैंक ट्रान्सफर थिच्नुहोस

५. ゆうちょ銀行 रोज्नुहोस

६. जापान पोष्ट कम्प्याक्ट एटिएम (फ्यामिलि मार्ट) रोज्नुहोस

७. चरणबद्ध रूपमा तलका निर्देशनहरूको पालना गर्नुहोस
महत्वपूर्णः हरेक पटक ट्रान्सफर गर्दा डिपोजिट कोड चाहिने भएकोले, स्टेप नम्बर १४ मा देखाइएको जसरी, तपाईको व्यक्तिगत डिपोजिट कोड राख्न नबिर्सनुहोला ।

Was this article helpful?