5.2.3 [APP] आफ्नो जापान पोष्ट बैंक खाताबाट अनलाइन बैंक ट्रान्सफर कसरी गर्ने

1 min. readlast update: 05.20.2024

१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस

 

undefined

 

२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू) ३. डिपोजिट निर्देशनहरू थिच्नुहोस

 

undefined

 

३. पैसा कसरी थप्ने थिच्नुहोस

 

undefined

 

४. बैंक ट्रान्सफर थिच्नुहोस

 

undefined

 

५. ゆうちょ銀行 रोज्नुहोस

 

undefined

 

६. इन्टरनेट बैंक रोज्नुहोस

 

undefined

 

७. चरणबद्ध रूपमा तलका निर्देशनहरूको पालना गर्नुहोस

महत्वपूर्णः हरेक पटक ट्रान्सफर गर्दा डिपोजिट कोड चाहिने भएकोले, स्टेप नम्बर ६ मा देखाइएको जसरी, तपाईको व्यक्तिगत डिपोजिट कोड राख्न नबिर्सनुहोला ।

 

undefined

 

Was this article helpful?