5.2.4 [APP] अन्य बैंकहरूबाट (जापान पोष्ट बैंक वाहेक) बैंक ट्रान्सफर कसरी गर्ने

1 min. readlast update: 07.23.2024

१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस

 

undefined

 

२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)

 

undefined

 

३. पैसा कसरी थप्ने थिच्नुहोस

 

undefined

 

४. बैंक ट्रान्सफर थिच्नुहोस

 

undefined

 

५. अन्य बैंकहरू रोज्नुहोस र निर्देशनहरू राम्ररी पढ्नुहोस

 

undefined

 

महत्वपूर्णः हरेक पटक ट्रान्सफर गर्दा डिपोजिट कोड चाहिने भएकोले, तपाईको व्यक्तिगत डिपोजिट कोड राख्न नबिर्सनुहोला ।

 

undefined

 

Was this article helpful?