5.3.1 [APP] बिना कुनै बैंक खाता जापान पोष्ट बैंकमा कसरी डिपोजिट गर्ने
1 min. readlast update: 05.20.2024 १. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस

२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)

३. पैसा कसरी थप्ने थिच्नुहोस

४. बैंक खाता छैन थिच्नुहोस

५. ゆうちょ銀行 थिच्नुहोस

६. फारममा देखाइएका निर्देशनहरूको पालना गरेर निलो फारम भर्नुहोस
महत्वपूर्णः हरेक पटक ट्रान्सफर गर्दा डिपोजिट कोड चाहिने भएकोले, फारमको ७ नम्बरमा देखाइएको, तपाईको व्यक्तिगत डिपोजिट कोड राख्न नबिर्सनुहोला ।

Was this article helpful?