5.3.5 [APP] बिना कुनै बैंक खाता एसएमबीसी बैंकबाट कसरी डिपोजिट गर्ने

1 min. readlast update: 05.23.2024

१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस

 

undefined

 

२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)

 

undefined

 

३. पैसा कसरी थप्ने थिच्नुहोस

 

undefined

 

४. बैंक खाता छैन थिच्नुहोस

 

undefined

 

५. एसएमबीसी सुमितोमो मित्सुइ बैंकिङ कर्पोरेसन थिच्नुहोस६. चरणबद्ध रूपमा तलका निर्देशनहरूको पालना गर्नुहोस

 

undefined

 

६. चरणबद्ध रूपमा तलका निर्देशनहरूको पालना गर्नुहोस

महत्वपूर्णः हरेक पटक ट्रान्सफर गर्दा डिपोजिट कोड चाहिने भएकोले, स्टेप नम्बर ८ मा देखाइएको जसरी, तपाईको व्यक्तिगत डिपोजिट कोड राख्न नबिर्सनुहोला ।

 

undefined

 

Was this article helpful?