6.1. [APP] प्रोमो कोड दर्ता कसरी गर्ने

1 min. readlast update: 10.31.2023

१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस

undefined

२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)

undefined

३. रिवार्डहरू रोज्नुहोस४. प्रोमो कोड राखेर बुझाउनुहोस मा थिच्नुहोस (यो तपाईले पहिलो पटक पैसा ट्रान्सफर गर्नु अगाडी नै राख्नुपर्छ )

undefined

४. प्रोमो कोड राखेर बुझाउनुहोस मा थिच्नुहोस (यो तपाईले पहिलो पटक पैसा ट्रान्सफर गर्नु अगाडी नै राख्नुपर्छ )

undefined

५. “दर्ता सफल भयो” भन्ने मेसेज देखाए पछि “ठीक छ” थिच्नुहोस

नोटः प्रोमो कोडको म्याद दर्ता गरिएको मिति देखि ६ महिनासम्म रहने छ

undefined

Was this article helpful?