१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस

२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)

४. तपाईको प्रोमो कोडमा थिच्नुहोस
३. रिवार्डहरू थिच्नुहोस

४. तपाईको प्रोमो कोडमा थिच्नुहोस

५. प्रोमो कोड सेयर गर्नको लागि तपाईको एप्पहरू र सम्पर्क जानकारीहरू देखाइने छ

६. तपाईले चाहेको एप्प र तपाईको सम्पर्क जानकारी रोज्नुहोस । तपाईले रोज्नु भएको ब्यक्तिलाई एउटा प्रोमो कोड भएको मेसेज जानेछ । उहाँलाई एप्प डाउनलोड गरेर सदस्यता दर्ता गर्ने बेला त्यो प्रोमो कोड पनि दर्ता गर्न लगाउनुहोस ।

Help Center