१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस

२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)

३. ट्रान्ज्याक्सन हिस्ट्री थिच्नुहोस

४. रेमिटेन्स स्टेट्मेन्ट प्रिन्ट गर्नुहोसमा थिच्नुहोस५. शुरू मितिमाः अवधि शुरू हुने मिति राख्नुहोस

५. शुरू मितिमाः अवधि शुरू हुने मिति राख्नुहोस
६. अन्त्य मितिमाः अवधि समाप्त हुने मिति राख्नुहोस

७. प्राप्तकर्तामाः सुचीबाट प्राप्तकर्ता रोज्नुहोस

८. अर्को थिच्नुहोस९. जानकारी पक्का गर्नुहोस र "प्रिन्ट" वा "सेयर" थिच्नुहोस

९. जानकारी पक्का गर्नुहोस र "प्रिन्ट" वा "सेयर" थिच्नुहोस

१०. प्रिन्ट गर्न, "प्रिन्ट" रोज्नुहोस र त्यसपछि "प्रिन्टर" रोज्नुहोस

११. सेयर गर्न, तपाईले चाहेको एप्प रोज्नुहोस
महत्वपूर्णः नोट गर्नुहोला की प्रत्येक प्राप्तकर्ताहरूको एक-एकवटा गरेर रेमिटेन्स स्टेट्मेन्टहरू देखाइने छ


Help Center