नोटः दर्ता गर्नुभएको बेला जुन जानकारी पाउने विधि रोज्नु भएको थियो त्यहि हुनुपर्छ
४. ईमेलको लागि, तपाईले दर्ता गर्ने बेला राख्नु भएको ईमेल र जन्म मिति राखेर भयो थिच्नुहोस । नयाँ पासवर्ड राख्नलाई आवश्यक निर्देशनहरू तपाईको ईमेल पठाइने छ । एसएमएसको लागि, कृपया स्टेप नम्बर १० हेर्नुहोस ।
५. ईमेल खोल्नुहोस
६. नयाँ पासवर्ड राख्नुहोसमा थिच्नुहोस
७. तपाईको एप्पमा नयाँ पासवर्ड दुई पटक राख्नुहोस । सेभ थिच्नुहोस
८. "साइन इन पासवर्ड परिवर्तन गरिएको छ" भन्ने मेसेज देख्नु भएपछि ठिक छ थिच्नुहोस ।
९. भयो ! तपाईको नयाँ पासवर्ड सेट भयो ।
१०. एसएमएसको लागि, तपाईले दर्ता गर्ने बेला प्रयोग गर्नुभएको मोबाइल नम्बर र तपाईको जन्म मिति राखेर भयो थिच्नुहोस ।
११. तपाईको युजरनेम र अस्थायी पासवर्ड हेर्न एसएमएस मेसेज खोल्नुहोस ।
१२. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस र त्यो युजरनेम र अस्थायी पासवर्ड राख्नुहोस, अनि लगइन थिच्नुहोस ।
१३. तपाईको नयाँ साइन इन पासवर्ड दुई पटक राख्नुहोस । अर्कोथिच्नुहोस ।
१४. भयो ! तपाईको नयाँ पासवर्ड सेट भयो ।
नोटः यदि तपाईले समाजिक संजाल (एप्पल आईडी, फेसबुक वा गुगल) प्रयोग गरेर दर्ता गर्नु भएको छ र युजरनेम र पासवर्ड नै प्रयोग गर्न चाहनु हुन्छ भने, "पासवर्ड बिर्सिनु भयो?" थिचेर युजरनेम बनाउन सक्नुहुन्छ ।