9. [APP] पैसा फिर्ता लिनको लागि के गर्ने

1 min. readlast update: 10.19.2023

१. ब्रास्टेल रेमिट एप्प खोल्नुहोस

undefined

२. मेनु थिच्नुहोस (एप्पको माथी बायाँपट्टी भएको ३ वटा तेर्सो धर्काहरू)

undefined

३. मेरो खाता थिच्नुहोस

undefined

४. रकम फिर्ता थिच्नुहोस

undefined

५. फिर्ता पाउनु पर्ने रकम पक्का गर्नुहोस । कृपया नोट गर्नुहोला कि “प्रतिपूर्ति शुल्क” ७५० यन काटिने छ

६. अर्को थिच्नुहोस

undefined

७. कुन वित्तिय संस्थाबाट रकम लिन चाहनु हुन्छ त्यो रोज्नुहोस

undefined

८. * बैंकको लागि, उक्त बैंकको नाम, शाखाको नाम वा कोड राख्नुहोस; खाताको प्रकार रोज्नुहोस अनि खाता नम्बर र खातावालको नाम रोज्नुहोस । अर्को थिच्नुहोस ।

* जापान पोष्ट बैंकको लागि, खाताको प्रकार रोज्नुहोस, खाता नम्बर र खातावालको नाम (ऐच्छिक) राख्नुहोस । अर्को थिच्नुहोस ।

undefined

९. तपाईको बैंक खाता/जापान पोष्ट बैंक पासबुक वा क्यास कार्डको फोटो खिच्नुहोस, कागजपत्रको प्रकार रोज्नुहोस र अर्को थिच्नुहोस

undefined

undefined

१०. जानकारी जाँच गर्नुहोस र सहि भए, अर्को थिच्नुहोस । यदि जानकारी सच्च्याउन परेमा, सम्पादन थिच्नुहोस, गलत जानकारीहरू सच्च्याएर अर्को थिच्नुहोस ।

undefined

११. जानकारी पक्का गर्नुहोस र रकम फिर्ता अनुरोध थिच्नुहोस

undefined

१२. “तपाईको रकम फिर्ता अनुरोध सफलतापूर्वक पेश भयो” भन्ने मेसेज देखाए पछि ठीक छ थिच्नुहोस

undefined

Was this article helpful?