मिल्छ, तपाईले तोक्नु भएको प्राप्तकर्ता र चाहेको अवधि राखेर ब्रास्टेल रेमिट एप्पबाट पठाउँनु भएको सबै कारोबारहरूको स्टेट्मेन्टको पिडिएफ फाइल एप्पैबाट डाउनलोड, प्रिन्ट वा सेयर गर्न पनि सक्नु हुन्छ ।
१. माथी बायाँ कुनामा भएको मेनु आइकन थिच्नुहोस ।
२. “ट्रान्ज्याक्सन हिस्ट्री” थिच्नुहोस ।
३. “रेमिटेन्स स्टेट्मेन्ट प्रिन्ट गर्नुहोस” थिच्नुहोस ।
४. रेकर्ड चाहिने शुरू र अन्तिमको मिति अनि लिष्टबाट प्राप्तकर्ता रोज्नुहोस । त्यसपछि “अर्को” थिच्नुहोस ।
५. “प्रिन्ट वा सेयर” थिच्नुहोस
६. कुनै एउटा सामाजिक संजालहरूको खाता रोजेर यो कागजपत्र सेयर गर्नुहोस ।
Help Center